Tag Archives: The Collections

Dhwani – Rabindra Nath Thakur 

मलाई भेट्नका लागि, कहिलेदेखि (अनादि कालदेखि) तिमी हिड्यौ होला कसले जान्द छ र ! तिम्रो सूर्य–चन्द्रले तिमीलाई मेरो आँखामा ल्याउन सकेन् ! अगणित अनि सन्ध्याको वेला मैले तिम्रो गोडाको आवाज सुनें । तिम्रो दूतले मेरो ह्दयमा चूपचाप निमन्त्रणा दिन्छ । … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , , , | Leave a comment

Jal Bihar – Rabindra Nath Thakur

हामी दुवैले परस्पर गुप्त प्रतिज्ञा गरेका थियौँ, एउटा डुङ्गामा केवल तिमी र म बसेर स्वच्छन्द जल–विहार गर्नेछौ, हाम्रो तीर्थयात्रा कुन देश अनि कुन लक्ष्यको निम्ति होला, यसको विभिन्नता संसारभरका कसैलाई ज्ञात हुँदैन । त्यस किनारविहीन सागरमा बग्दै म तिम्रो श्रवणोत्सुक … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , , , | Leave a comment

Geet Sudha – Rabindra Nath Thakur

तिमीले मलाई गीत गाउन जब भन्यौ, गर्वले मेरो छाती फुट्नखोज्यो ! मेरा आँखामा आँसु आए अनि म एकोहोरो तिम्रो चेहरामा हेरेको हेरेकै भएँ । मेरो जविनमा भएका सबै कटु, विषम अनि अस्तव्यस्त छन्, ती सबै पग्लेर तिम्रो गीत–सुधारमा बदलिँदै गए … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , , , , | Leave a comment

Muglan ko Tithi – Rabindra Nath Thakur

सोच्दछु, यो कुरो कहिले भयो ? तिम्रो गीत गाउँदा–गाउँदा म कहिले बाहिर आएँ ? : कहिले आएँ यो कुरो आजको होइन, आजको होइन ! आज मैले तिमीलाई पाउन आएको थिएँ, कहिले आएको थिएँ : यो पनि भुलेँ । यो कुरो … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , , , | Leave a comment

Windy Fall – Kobayashi Issa

At my daughter’s grave, Thirty days After her death Windy fall These are the scarlet flowers She liked to pick 

Rate this:

Posted in Japanese Poets | Tagged , , , , , | Leave a comment

Under My Tree Roof  – Matsuo Basho

Under my tree roof Slanting lines of April rain Separate to drops.

Rate this:

Posted in Haiku | Tagged , , , , | Leave a comment

Desh Eklo Pareko Chha – Gajal

यहाँ देश एक्लो परेको छ आज इमानी शिरै यो झरेको छ आज बल्यो अग्नि ज्वाला छ रातो हिमाल डढेलो कतैको सरेको छ आज थियौं स्वाभिमानी हिजोसम्म हामी कसोरी भनूँ क्वै चरेको छ आज? र, ऐना फुटेझैं फुटेको छ भाग्य भनूँ … Continue reading

Rate this:

Posted in Gajal | Tagged , , , , | Leave a comment