Tag Archives: Kali Prasad Rijal

Mero Hajur Lai Ke – Kali Prasad Rijal

मेरो हजुरलाई के दिऊँ नि भेटतारा दिऊँ कि जून दिऊँ इन्द्रेणीको सेट मगमग बास्ना दिऊँ कि फूलै फूलले बेरेरहिउँचुली नै चढाऊँ कि, लालीमाले घेरेर पखेरीको छायाँ दिऊँ कि, झलझलाउने शीतसारङ्गीको सुरमा दिऊँ कि, एकै चरण गीत शब्द – कालीप्रसाद रिजालस्वर … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , , | Leave a comment

Jhel Bho Dherai – Kali Prasad Rijal

झेल भो धेरै जिन्दगीमाझेलै झेल भोमेरो माया उसको लागिहाँस्ने खेल भो के दुख्थ्यो र कलेजी योरेट्दा करौंतीलेयति साह्रो दुख्यो आजछाड्दा निष्ठुरीलेकस्तो मायाजालमा पर्योत्यै नै काल भो आफू पर्यो सोझो नि हौमीठो गर्थ्यौ कुरामुखै मात्र मीठो रैछभित्र धारी छुराजीउको नाश धनको … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , , | Leave a comment

नातिनी संगको सम्बाद – काली प्रसाद रिजाल

सानो भनेर के गर्नू ! केटाकेटीका अगाडि कुरै गर्न नहुने भयो ! पाँच वर्षी नातिनी अप”र्वाले एकदिन एकाएक सोधी काका, काका एकलाख सैंतिस हजारको ब्याग कस्तो हुन्छ ? राम्रो हुन्छ नि अरू भन्दा बेग्लै हुन्छ मैले संक्षप्ित उत्तर दिएँ किन … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , | Leave a comment

Bihana Uthne Bittikai – Kali Prasad Rijal

बिहान उठ्ने बित्तिकै हिमाल् देख्न पाइयोस यी हातले सधैं सधैं नेपाल लेख्न पाइयोस नेपाली श्रम र शीपको प्रभाव दिगन्त फैलियोस मलाइ टेकी खुड्किलो यो देश माथि उक्लियोस नेपालको म सन्तति सगर्व भन्न पाइयोस मलाई छैन चाहना मरेर स्वर्गमा पुगूँ छ … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , | Leave a comment

रहस्योद्घाटन – काली प्रसाद रिजाल

आज म अत्यन्त गुहृय कुराको रहस्योद्घाटन गर्दैछु- जति पनि कविता, गीत जति पनि पुस्तक आजसम्म मेरा नाममा प्रकाशित भएका छन् ती एउटै पनि मैले लेखेको होइन ! क्षमा चाहन्छु मैले पाठकलाई ठगेँ यो कुरालाई अहिलेसम्म लुकाएर मैले जघन्य अपराध गरेँ … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , | Leave a comment

केहि मिठो बात गर – काली प्रसाद रिजाल

केही मिठो बात गर रात तेसै ढल्किदै छ भरे फेरि एकांतमा रुनु त छदै छ रमाइलो कुरा गर सपनाको कुरा गर संगसंगै बिताएको सम्झनको कुरा गर दुखः छोड, दुख़ःलाइ त जिन्दगानी छदै छ भरे फेरि एकांतमा रुनु त छदै छ … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , | Leave a comment