Lyrics – Jaba Jaba Timro Saath

जब जब तिम्रो साथ, मिल्दैमिल्दै गयो।…२
धरोधर्म मेरो जिन्दगी, कायापलट भयो।
[यस्तै माया गरिरहुँ, अँगालोमा बेरिरहूँ।
सधै तिम्रै हुने, मन छ।
यो मनले सधैँलाई, माया गर्दै तिमीलाई।
ढुकढुकी बनाउछु भन्छ। ]…२

लाग्छ मलाई, मेरी जीवन फिका रहेछ पहिले।…२
स्वर्ग झैँ आभाष हुन्छ, आफ्नै जिन्दगी अहिले।
[यस्तै माया गरिरहुँ, अँगालोमा बेरिरहूँ।
सधै तिम्रै हुने, मन छ।
यो मनले सधैँलाई, माया गर्दै तिमीलाई।
ढुकढुकी बनाउछु भन्छ। ]…२

तिम्रो साथ छ, मधुमास छ, न्यानो-न्यानो मिठास छ।…२
तिमी छौ र त मेरो, जिन्दगानी खास छ।
[यस्तै माया गरिरहुँ, अँगालोमा बेरिरहूँ।
सधै तिम्रै हुने, मन छ।
यो मनले सधैँलाई, माया गर्दै तिमीलाई।
ढुकढुकी बनाउछु भन्छ। ]…२

जब जब तिम्रो साथ, मिल्दैमिल्दै गयो।
धरोधर्म मेरो जिन्दगी, कायापलट भयो।
[यस्तै माया गरिरहुँ, अँगालोमा बेरिरहूँ।
सधै तिम्रै हुने, मन छ।
यो मनले सधैँलाई, माया गर्दै तिमीलाई।
ढुकढुकी बनाउछु भन्छ। ]…२

Jindagi Yo Phoolai – Anju Panta 

(jindagi yo phoolai 

phoolko thungo hudaina) 2 

fakrine ra oilaauneko 

tungo hudaina 

phoolko thungo hudaina 

(jindagi ko phoolai 

phoolko thungo hudaina) 2 
(rokda rokdai aasuharu 

katai pokhinchha) 2 

(hid-da hid-dai jindagaani 

katai thokinchha) 2 

jindagi yo sadhai 

ghaamko jhulko hudaina 

jhulkine ra astaaune 

(tungo hudaina) 2 

jindagi ko phoolai 

phoolko thungo hudaina 
(kahile kaahi achaano maa 

tukryaainchha man) 2 

(kahile haadai hatkelamaa 

chadhaainchha jeevan) 2 

(jindagaani soche jasto 

mitho hudaina) 2 

sabai ghaau chhati bhitra 

niko hudaina niko hudaina 
jindagi ko phoolai 

phoolko thungo hudaina