Tag Archives: Abhas

Nepali Poem – Bainsh

घोप्टे काँडाबीच फुलेको एउटा नाजुक फुल जसको मनमोहक सुगन्धले हरेक बैँसालु मन पग्लन्छ र फुल टिप्ने चटारोमा पटक पटक दर्फरिन्छ । Advertisements

Rate this:

Posted in Nepali Poems | Tagged , , , , | Leave a comment

Nepali Poem – Roti

यो कुनै प्रतिष्ठित बिम्व होइन जसलाई न घाम झैँ कवितामा सजाउँन पाउँ न जून झैँ गीतमा गाउँन पाउँ यो कुनै गुराँस होइन यो कुनै पलाँस पनि होइन न मन्दीर पुज्नै पाउँ न प्रेमीकाको हातमै थमाउँ ।

Rate this:

Posted in Nepali Poems | Tagged , , , , | Leave a comment