Category Archives: Laxmi Prasad Devkota

1909 – 1959

Raja Kewal Ek Kalam – Laxmi Prasad Devkota

क. राजा, केवल एक कलम देऊ ! सावनमा ! क¥याङकुरुङको प्वाँखको डन्डी, हिमाली बादल छोएको, मानसरोवर सलिल उछाली, धोएको ! निर्जन–बासा, एकलासी, प्रेमको बिन्दु रोएको, जीवनमा ! ख. राजा, केवल एक कलम देऊ ! सावनमा ! घामछायाको विशाल वनमा, इन्द्रेणीको … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , | Leave a comment

Ma Lahara Bhayen – Laxmi Prasad Devkota 

अहा ! म लहरा भए मनहरा हरा भू जरा चुसी रस फुलाउँथे कुसुम वासका सुन्दर, रमी हृदय आउँथे चिरबिराउँदा स्वर्चरा, स्वदेश रस बन्न गो तर कवित्व यो वर्वर !

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , | Leave a comment

Poem – Crazy

1.Oh yes, friend! I’m crazy- that’s just the way I am. 2. I see sounds,  I hear sights,  I taste smells,  I touch not heaven but things from the underworld,  things people do not believe exist,  whose shapes the world … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , | Leave a comment

पाप लाग्छ – लक्ष्मीप्रसाद देवकोटा

नटिप्नु हेर कोपिला नचुँड्नु पाप लाग्दछ नच्यात्नु फुल नानी हो दया र धर्म भाग्दछ नछोप्नु है चरी बरी सराप आँसु लाग्दछ नमार्नु जन्तु है कुनै बसेर काल जाग्दछ न घाउ चोट लाउनू सडेर चित्त पाक्दछ धुलो नफेक्नु नानी हो उडेर … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , | Leave a comment

शून्यमा शून्य सरी  – लक्ष्मी प्रसाद देवकोटा 

संसार रुपी सुख स्वर्गभित्र, रमें रमाएँ लिइ भित्र चित्र । सारा भयो त्यो मरुभूमि तुल्य, रातै परेझैं अब बुझ्छु बल्ल । रहेछ संसार निशा समान, आएन ज्यूँदै रहँदा नि ज्ञान । आखीर श्रीकृष्ण रहेछ एक, न भक्ति भो, ज्ञान, नभो … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , , | Leave a comment

गौंथली र देवकोटा – लक्ष्मी प्रसाद देवकोटा 

क. गौंथली र देवकोटाको एउटै गुँड छ ! एउटै गुण छ ! ख. यस घाटमा क्या बाघ र पाठो पानी पिउँछ ! प्रकृति बसेर, दुइटैको दिल, एक धागोमा सिउँछ, सिउँछ ! त्यो तर्सिन्न, म शङ्किन ! मध्यरातमा एक कोठामा दुइटै … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , , | Leave a comment

ज्यापु – लक्ष्मी प्रसाद देवकोटा 

छाती चिरीकन पृथिवीको  दूधचुस्छन् मानिस, दुहुने मै हुँ । धूप झरीमा आत्मा परिशुद्ध बर्ख यी तनी बीस नहुँदो भौँ हुँ ! श्रृङ्गार हिलो, नङ्गा फिलो, आँखा चमचम, आदिम खनुवा, शरीर शिला र कलेजा गिलो चिथरा सिमसिम, एकलो मनुवा । धान … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , | Leave a comment