Daily Archives: September 4, 2018

Manko Ruprang – Tanka Subba

मनको रुपरङ्ग देखिदैन केवल हृदय भित्र सल्वलाईरहन्छ /छचल्किरहन्छ त्यसैले मन सधै के गरु कसो गरु भईरहन्छ मनको कुनै प्वाख हुदैन तर उडि रहन्छ जताततै मनको कुनै पाईला हुदैन तर डुलिरहन्छ सारा संसार कहिले दुख कहिले सुख अनुभव गरीरहन्छ पदचाप दिईरहन्छ … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , , | Leave a comment

Shahar Ko Nidrama – Tanka Subba

कोलाहलै कोलाहल पिएर व्यथा बल्झाउछ पहरेदारहरुसंग रातमा जाग्रम बस्छ रङ्गीचङ्गी बेलुन भएर आकासभरी रौनकतामा उड्छ दिन र रात दुइपाउ भएर उभ्छ तर यो सहर आज गाढा निद्रामा परे झैं छाएको छ सन्नाटामा हराएको छ चहलपहलबाट गलेको छ सहरवासीहरुको दुःखमा । … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , , , , , | Leave a comment

Din – Tanka Subba

घाम बोकेर जन्मने दिन पारिलो र न्यानो हुन्छ उज्यालो र हर्षक हुन्छ जसले जमेको तुषारो हटेर बग्छन् उत्साहको नदीहरु छुन पुग्छन् व्योमलाई छातीबाट हाम्फालेका मनहरु अनि साइनु गासेर दिन सपना भएर फुल्छ मानिससंग पीडाका कैयौं क्षणहरु भुलाएर जतिसुकै घातक बनेर … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , , , , , | Leave a comment