Daily Archives: December 31, 2017

Katha Dada Ko – Kamal Dixit

कमल दीक्षित – कथा दादाको ( हिमाल खबरपत्रिका) ‘दादा’ को पनि एउटा कथा छ । तर यो कथा– किस्सा कहानी होइन, विस्थापित या स्थापित हुँदाको व्यथा हो । एकैसासमा विस्थापित र स्थापित भएको भन्न पाइन्छ ? पाइने देखेँ मैले यही … Continue reading

Rate this:

Posted in Nepali Articles | Tagged , , , | Leave a comment

Thulo Ghar – Kamal Dixit

कमल दीक्षित – ठूलो घर ( हिमाल खबरपत्रिका) त्यसो त त्यो घर ठूलै थियो सामान्य नेपाली घरभन्दा। चोकको चौगिर्दा घर थियो। साथै थप-घर, पुलघर र चौर, बारी, गोठ, तबेला अनि मोटर ग्यारेज समेत थिए। तर त्यसलाई आकारले मात्र ठूलो घर … Continue reading

Rate this:

Posted in Nepali Articles | Tagged , , | Leave a comment

Chiththi Le Jurai Diyeko Mitrata – Kamal Dixit

कमल दीक्षित – चिठीले जुराइदिएको मित्रता (हिमाल खबरपत्रिका) परापूर्वकालमा (कथित कलिगत वर्ष ३६७६ मा) नेपालखाल्डोका एकजना राजा (भक्तपुरका नरेन्द्रदेव) एकजना तान्त्रिक (कान्तिपुरका बन्धु आचार्य), कर्कोटक नाग र एकजना किसान (ललितपुरका ललित ज्यापू) ले संयुक्त रूपमा आसामयात्रा गरेका थिए, यद्यपि, त्यसबेला … Continue reading

Rate this:

Posted in Nepali Articles | Tagged , , , , , , | Leave a comment

Ye Raat Ye Din Roka Roka – Bhim Darshan Roka

आगो आफै त के लाग्ला कसैको गल्तीले लागेको होला अथवा जानी जानी कसैले लगाएको त्यस्तो किन गरेको होला ? सोध न सोध, केही त भन्ला । दीयो, चुल्हा र चिता चकमक पत्थर र मैनबत्ती यी हुन् सबै एकै समूहका घामको … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , , , | Leave a comment

Fewa Taal – Bhim Darshan Roka

पर्खिरहनू त्यो वनको किनारमा मैरै प्रतीक्षा, मेरै विचारमा फिँजाई थकिँदो आँचल आफ्नो त्यो वनको छायाँको भारमा । बादलको सेतो डुङ्गा तर्छ यहाँ— हिउँलाई बोकी हिमाल झर्छ यहाँ पग्लन्छन् किरणहरु जताततै घामले आफूलाई जब छर्छ यहाँ । हावाले पानीलाई तास्दछ यहाँ … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , , , , | Leave a comment