Daily Archives: December 29, 2017

Rani Pokhari – Lakshmi Mali

कोलाहल शहरबीच चुपचाप रानीपोखरी कुनै अभिलाषा नभएको कुनै प्रतिकार नभएको तैपनि पौराणिक पात्र कुम्भकर्णजस्तै निदाउन सक्ने सूर्योदय हुन्छ चराहरु रमाउँदै गाउँछन् सूर्यास्त हुन्छ चराहरु आत्तिँदै गुँडतिर लाग्छन् तर रानीपोखरी चुपचाप छ रानीपोखरीले बिहान र रातमा फरक देख्दैन ऋतुहरु बदलिन्छन् फूलहरु … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , , | 1 Comment

Gham Sanga – Lakshmi Mali

भालेको डाँकसँगै आज बच्चाहरुसँग खेल्न झिसमिसेमै घाम चोकमा आइपुगेछ उज्यालोसँगसँगै घामसँग खेल्न म्याउँम्याउँ गर्दै छाउरा–छाउरीहरु विस्तारै खोरबाट निस्केछन् म्याँ–म्याँ गर्दै पाठा–पाठीहरु बुर्लुक्क उफ्रेछन् भंगेरा–भंगेरीहरु चिरबिर गर्दै भुर्भुर् उड्दै खुसी भएछन् । बाँ बाँ गर्दै बाच्छा–बाच्छीहरु गोठबाहिर चियाउन थालेछन् । क्याँ … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , , , , | Leave a comment

Aama Lai Man Parchha – Lakshmi Mali

मेरी आमालाई मनपर्छ आफ्ना सबै सन्तानले सँगै खाएको आफूले पनि बराबरी भाग लगाइदिन पाएको मेरी आमालाई मनपर्छ आफ्ना सबै सन्तानलाई आफूले काम भाग लगाइदिएको मेरी आमालाई मनपर्छ आफ्ना सबै सन्तानहरुमा आपसमा मेलमिलाप भएको एकले अर्कोलाई प्रेम गरेको मेरी आमालाई मनपर्छ … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , , , | Leave a comment

Mamata – Lakshmi Mali

आमाको हृदयको एक छेउमा राहत पाउन बास बसेर हेरें भत्किएका सपनाहरु आफसेआफ बुनिन थाले चाहनाहरु फुल्न पुगे प्रेमको ममताको अथाह सागर उर्लेर आयो र नुहाइदियो मनलाई धन्य ! म आफै फुल बनेर सुवास फिँजाउन पुगेँ ।

Rate this:

Posted in Nepali Poems | Tagged , , , , | Leave a comment