Daily Archives: July 26, 2017

गजल – कमला क्षत्री

गरिबको श्रम, सीप सामन्तीले खान्छ किन श्रम गर्ने श्रमिकको पसिना खेर जान्छ किन वर्षभरी दुःखगरी उब्जाएको अन्नबाली हरेक वर्ष साहुलेनै भरीभरी लान्छ किन सधैभरी साहुकै काममा साँझविहान खान छैन एकदिन काममा नजाँदा नी हप्काएर तान्छ किन गरिबमारा ठालुहरुलाई न त … Continue reading

Rate this:

Posted in Gajal | Tagged , , | Leave a comment

कविता – एउटा सपना देख्ने मान्छे

  एउटा सपना देख्ने मान्छे एक दिन उसले एउटा सपना देख्यो संघीयताको ! संघीयता भित्र आफ्नो राज्यको ! त्यो राज्य भित्रको उ एउटा हकदार !!! त्यसैले उ आफ्नो राज्यको मनोरम पहाडवाट सेता झर्नाहरू खसेको देख्यो पाखाहरूमा चेलीहरूको मिठो भाका पायो … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , , , | Leave a comment

कविता – खै के भनु?

अन्धकार चिर्दै बन्धनहरू तोड्दै अगाडि बढिरहेको बेला अनेकौं मोडहरू पार गर्दै शिखर चढिरहेको बेला चटक्क यात्रा छोड्नेहरूलाई ईतिहासलाई हिलो छ्यापी ल73य मोड्ने हरूलाई खै के भनु? विजारोपण दोषको के नौलो भयो र? समय–समयका बर्बरहाटहरू जसको प्रतिवाद तिमी पनि गर्‍यौ उही … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , , , | Leave a comment

कविता – ढुकेको छ मेरो रारा

हरियाली डौटो ओडि, आकाश छुने रारा मेरो शिर उचा पार्ने, नेपालकै तारा ऐना हेर्ने अग्ला डाँडा, चुचेमारा भेक निर्मल जल निलो तल, मुख धुने लेक ढुकेको छ मेरो सारा बाटो हेरिहेरी नयाँ प्रदेश बनाउनु छ कर्णालीलाई फेरि एकसय सत्सट्ी मिटर … Continue reading

Rate this:

Posted in Nepali Poems | Tagged , , , , | Leave a comment