Daily Archives: May 31, 2017

Kavita – Ek Sundari Beshya Prati

छ प्राप्तिको सुरा शरद् ! सुखोत्सवी छ मानव ! फली, फुकी, धनी धरा सुनौलिएर मुस्किइन् ! सुधा–उरीज सप्किंदी ! स्वभावमस्त ! मुस्कुरी ! ए सुन्दरी ? रसा सरी रुमाल फर्फराउँछयौ ? रसाल भार रेशमी विचित्र चित्र रेखिए ! बन्यौ कि … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , , | 3 Comments

Kavita – Ma

स्वर्ग र भूको सूक्ष्म हुँ स्पन्दन– दाना तिलको, यति छु मसिनो ! सक्छ को सम्झन ? दिल झिल्को ? अलग सचेतन सागर चेतन कण जलको ! जति जति गिर्दछु उति उति उठ्दछु ! अन्त न बलको विश्व बनाउँछु, विश्वधनी छु— … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , , , | Leave a comment

Kavita – Kshitij Tira

पर पर कुइरी नील किनारा, स्वर्ग झरीकन जिमीमा छुन्छ, लामो सडकमा अडी यसबार, दूर चिहाई दृगले गुन्छ । बहुविध पत्थर कङ्कड, काँढा, बाढी, खाडी, उकाली हुन्छ, ओर्ली किरण र उक्ली डाँडा, दूर शिखरमा स्वर्ग नुहुन्छ । दिनदिन हेरन नील–काढाँमा, माकुरीको … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , , | Leave a comment

Kavita – Grahan Nuhaundi Prati

क. सूर्यकी दुहिता ! चन्द्रकी भगिनी ! ए युवती ! गर स्नान ! ख. अनार पालुवा लाल रहन्न थाक्दछ बुलबुल गान ! समयले सुन्दर स्वपना सहन्न ! टुट्दछ रेशम तान ! ग. यस पोकाम बिच्छी पस्छन्, साँप हिलामा बस्छन् । … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , , , | Leave a comment

Kavita – Asia

अमृत कलकल वाणी ! ज्वालामुखको तिम्रो माला, द्धीपपुञ्जको भूषण । “आमा” भन्दछ आधा मानव, लाख विहङ्गम वाणी ! अगणित तिम्रा राष्ट्र–अङ्गमा जागृतिको छ तरङ्ग, रङ्ग छ एक बिहानी ! जाग जाग हे ! शिखर लाग हे ! चिरनिद्रित दृग मिच … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , , , | Leave a comment

Poem – Barsha

आइन् वर्षा हररर चढी वायुपङ्खी विमान, पाङ्ग्रा घर्षी शिखर गरजी थर्कियो आसमान । झिल्के झिल्का, अचल मुख भो त्रासले नील गाढा, चूली नाघिन् प्रकृति कलिलिन्, देखिंदै दूर टाढा । बाफैको हो रथ त हलुका, शानले त्यो विशाल पत्रे बुट्टा रजत–तहमा … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , , , | Leave a comment