Daily Archives: May 30, 2017

Poem – Ughrera Bigreko Bihan

रोई रात, किटेर दन्त, पगली, झाँक्रो फिँजारी, झरी, आत्मा तुल्य स्वदेशकी, दुःख परी, क्रन्दी, पुकारा गरी, धच्की द्धार समस्त न्यायमुखरी घुँक्की, हुरी भै उडी आयो क्रान्तिपछाडि शान्तिसरिको यौटा बिहानी घडी ! दुष्ट स्वप्न विनष्ट भो, तिमिर गो, गो काठिने शासन … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , , | Leave a comment

Poem – Manis Birat

क. सहस्रशीर्ष, सहस्रपाद ! झल्किरहेछ एक विराट् ! ख. अल्प सहस्र संवत्सरले केवल, जिनतिन, अल्पोच्चोरित, उसका इङ्गित हामी सारा नेपाली हुँ ! हाम्रो देश छ हाल, एक अनाविष्कृत केवल, एक अनुच्चारित, कल्पनु परको, लोक कमाल ! अदृष्ट विशाल ! नेपाल … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , , , | Leave a comment

Poem – Yug Balak

पिन्चे, लुत्याहा, परेवा–छाती छाडा, पुट्ट, सिँगाने, भुस्याहा साथी, काँढा ! घ्यारघ्यार बिरालोको घाँटी, जाँडा । यही न हाम्रो भविष्य सुई हो ! टाढा ! देवदूतले अभिशापित भुइँ हो, गाढा, ईश्वरलाई दुःख दिन दुई छन्, राँडा । चित्र रङ्गीन उज्याला हेर्दछु, … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , , , , | Leave a comment

Poem – Aho Malai Tajoob Lagchha

क. थलथल माछो नृसिंह जाग्छ ! वानस्पत अणु मङ्गल माग्छ ! बानर एउटा चन्द्रमा ताक्छ ! अहो ! मलाई ताजूब लाग्छ ! ख. मृतकणी औ किरणको शादी, थियो अगाडि ! एक प्यारको स्पन्दन जाग्छ ! कस्तो त्यसको सन्तति अगणित, दुनियाँ … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , , , , | Leave a comment

Poem – Maal Kindi

क. समय बराबर प्यारले फर्की, उल्टो छाल हान्छ कमाल ! किनकि अगाडि क्यै झल्केथ्यो, बेहोश वेगमा, स्वर्गको माल ! ख. सम्झनाले गिज्याइहिछ बोक्रालाई, निद्रालाई तन्द्रालाई, ऊँगलाई आत्माको ! “तैले बेंक्मा राखेमध्ये कुन हो अक्षर ? कुन हो सुन्दर ? के … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , , | Leave a comment

Poem – Sandhe

मेरो नाम छ साँढे ! वैज्ञानिक पटु शक्तितन्त्रले मन्त्र गरीकन छाडे ! पशुबल पाँडे ! क्षेत्र क्या फाँडे ! पन्ना पृथिवी उजाडेँ ! “हा ! हा !” गर्दछ तर्सी दुनियाँ, डुक्री, हाँकी–हपारेँ ! मेरो नाम छ साँढे ! मानिस जाति … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , , | Leave a comment

Poem – Paani

क. पानीजस्तो के छ जगत्मा ? पानी ! रानी, सब रसकी ! ख. आम्लजन औ जलजनकी यी कस्ती मधुर मिलन ! कस्ती तरल मिलन ! दुई प्रेमीले संसार बसाए यस जलमा ! दुई बिलाई एक बनेथ्यो तत्व यसैमा, कोमलमा ! … Continue reading

Rate this:

Posted in Laxmi Prasad Devkota | Tagged , , , , , | Leave a comment