Geet Sudha – Rabindra Nath Thakur

तिमीले मलाई गीत गाउन जब भन्यौ,
गर्वले मेरो छाती फुट्नखोज्यो !

मेरा आँखामा आँसु आए

अनि म एकोहोरो तिम्रो चेहरामा हेरेको हेरेकै भएँ ।

मेरो जविनमा भएका सबै कटु, विषम अनि अस्तव्यस्त छन्, ती

सबै पग्लेर तिम्रो गीत–सुधारमा बदलिँदै गए ।

मेरा सबै साधन, आराधना,

पक्षी झैँ पखेटा खोलेर आनन्द साथ उड्ने इच्छा गर्न थाले ।

मेरा गीतका रागिनी तिमीलाई

श्रुति–मनोहर लाग्छन्, कर्ण–प्रिय लाग्छन् ।

म जान्दछु, ती गीतका सहायताले गर्दा नै

म तिम्रो सामुन्ने आउने

साहस गर्न सकुँला !

तैपनि तिम्रो अति नगीच जाँदा संकोच हुन्छ,

केवल आङ्खना गीतका पखेटाहरुद्वारा नै

तिम्रो चरण स्पर्श गर्न सकुँला !

ईश्वर ! गाउने मनले म आफैँलाई समेत भुल्दछु,

अनि तिमीलाई

‘साथी’ भनी पुकार्छु!

Advertisements

About भण्डारी2013

Has a reflective and idealistic types of personality. Loves to participate in Social activities. Extremely loyal by nature. Laid back unless a strongly held value is threatened and a talented writer too.
This entry was posted in Nepali Poems and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s