Daily Archives: September 8, 2015

कविता – जीवनको अँध्यारो सडकमा – भूपी शेरचन

जीवनको अँध्यारो सडकमा जीवनको अँध्यारो सडकमा सफलता साइकलको डाइनमोबाट बल्ने बत्तीझैं लाग्छ कि जबसम्म गतिको पैडिलमाथि मेरो खुट्टा चलिरहन्छ मेरो पथमा यो बत्ती बलिरहन्छ तर जसरी नै म थाक्छु र मेरो खुट्टा रूक्छ अन्धकार मेरो अगाडि आएर भुक्छ। Advertisements

Rate this:

Posted in Bhupi Sherchan | Tagged , , , , , , | Leave a comment