Monthly Archives: April 2015

English Poem – I Do Not Love You Except Because I Love You

I do not love you except because I love you; I go from loving to not loving you, From waiting to not waiting for you My heart moves from cold to fire. I love you only because it’s you the … Continue reading

Rate this:

Posted in Poem | Tagged , , , , | Leave a comment

नेपाली कविता – फेरि एकपटक खुलेको छ सपनाको बजार

फेरि एकपटक खुलेको छ सपनाको बजार आउनूस्, देख्नूस् राम्रो सपना र, लेखिदिनूस् उसको नाउँमा तपाईंको कमसे कम अर्को पाँच वर्षको जिन्दगी । तपाईं चामलजस्तो केलाएर हेर्न सक्नुहुन्न लुगाजस्तो छामेर अनुभव गर्न सक्नुहुन्न उसले भन्दै जान्छ, तपाईंले सुन्दै जाने हो आँखा … Continue reading

Rate this:

Posted in Poem | Tagged , , | Leave a comment

नेपाली कविता – बखतबहादुर र देश

बखतबहादुर निद्रामा बरबराउादै किन सम्झन्छ बरोबर यो टाढा दूरदेशमा बसेर देशको नाम ? बिर्सन चाहेर बिर्सन नसकेको मनको एउटा कुनाभरि पसारिएको यो देश र गाउाका यादहरु किन झिकेर मिल्काउन सक्दैन हा ! बखतबहादुर । बहिरा छौ तिमीहरु र त इसाराले … Continue reading

Rate this:

Posted in Poem | Tagged , , | Leave a comment

नेपाली कविता – आमाको छायाँ

सौतेनी आमा भन्छिन्- ‘साप्सु खोलामा जा र, हाम फालेर मरिजा ।’ लाचार बाबु भन्छन्- ‘नौडाँडा काटेर जा र, कतै गरिखा ।’ पि्रय, तिमी के भन्छौ ? म आफू जन्मँदा नानीको साथीलाई राखेको ढुंग्रो झुन्डिएको दुधिलोको हाँगोमा पासो लागूँ कि ? … Continue reading

Rate this:

Posted in Poem | Tagged , | Leave a comment

नेपाली कविता – देशका लागि केही गरौँ

प्रकृतिले सजिएको नेपाल हाम्रो देश चार वर्ण छत्तीस जातको आ–आफ्नो भेष । यति राम्रो हाम्रो यो देशमा के भएको हत्या हिंसा आतङ्क चलिरहेको । आतङ्कबाट बच्नका लागि सबै कम्मर कसौँ पुर्व मेचीदेखी पश्चिम महाकाली सम्मलाई जोगाउन लागि परौ सबै नेपाली … Continue reading

Rate this:

Posted in Poem | Tagged , | Leave a comment

Facts Before Climbing Mount Everest

Rate this:

Posted in Nepal Tourism | Tagged , , , | Leave a comment

कविता – एक कविता

‘भोक लाग्यो’ ठिटोप्रति न गाँसको प्रबन्ध न बासको प्रबन्ध तैपनि बाँचेकै छ हुर्केकै छ यो मगन्ते ठिटो नयाँ सडकको पेटीमा पेटीजस्तै सधै असङ्ख्य पाउमुनि कुल्चिएर कसैको वासनाको द्रुतगामी रकेटमा राखेर यो ठिटो उडाइयो अनजान र अनिश्चित भविष्यको अन्तरीक्षमा बिना कुनै … Continue reading

Rate this:

Posted in Bhupi Sherchan | Tagged , | Leave a comment