Monthly Archives: October 2013

नेपाली कविता – चुनाव र चटक

खोलाहरु उल्टा बगेर हिमालको जरामा थिग्रदैछन झरेका पातहरु फेरि हाँगा खोज्दै हिंडेका छन् तर मध्यदिन, चमकन्न सूर्य बस्ती अँध्यारोको अँध्यारै छ अँध्यारै पर्दा हालेर अँध्यारैमा आज– फेरि एउटा चटक शुरु होला जस्तो छ । दुई शताव्दी खर्लप्पै निलेर मध्ययुगबाट एक … Continue reading

Rate this:

Posted in Poem | Tagged , | Leave a comment

नेपाली कविता – म दिपेन्द्र बिर बिक्रम शाह

अचानक आज राती मेरा राजकुमार आए आफुलाइ लागेको सवै कुरा मलाइ बताए भन्छन मैले नै मेरो परिवार मारें रे भन्छन आफै मेरा हजुर बुवा मरे रे त्यो कदापी होइन हुदै होइन यो त मति भ्रष्ट आफन्तकै खेल हो त्यस्मा छिमेकीको … Continue reading

Rate this:

Posted in Poem | Tagged , | Leave a comment

नेपाली कविता – न अमेरिकन भए न नेपाली भए

कुर्सीको मोह हुनेहरु अध्यक्ष भए बचेका खुचेका सबै उपाध्यक्ष भए पैसा पैसा भन्ने कोषाध्यक्ष भए कुनै न कुनै पदका दक्ष भए न अमेरिकन भए न नेपाली भए एउटा न एउटा संस्था खोली भए घुमाउन जान्ने महासचिव भए समाएर तान्ने सचिव … Continue reading

Rate this:

Posted in Poem | Tagged , | Leave a comment

नेपाली कविता – मलाई डि भि परेछ

बा मलाई डि भि परेछ अब , खोरिया बन्धकी राख्नु पर्छ टारी खेत बिक्री गर्नु पर्छ आमाको- नाकको फुली कानको ढुङग्री गलाको तिलहरी गोठको भैंसी आमाले पेवा पालेको खसी हल गोरु गहुतको लागि पालेको सानो बाच्छी सबै सबै बेच्दै गर्नु … Continue reading

Rate this:

Posted in Poem | Tagged , | Leave a comment

नेपाली कविता – धनको माया मनको माया

मनभित्र लेखेको माया, सागर जस्तै अमर हुन्छ धनभित्र देखेको माया, हिउँद लाग्छ बगर बन्छ | मनको माया देख्छ सधै, मुटु बीचको न्याय निसाफ धनको मायाँ लेख्छ सधै, जोड घटाउ हिसाब किताब मनको माया छर्छ हरदिन, खुसियाली अंगअंग धनको मायाँ भर्छ … Continue reading

Rate this:

Posted in Poem | Tagged , | Leave a comment